अर्घाखाँचीको मुहार फेर्न गठबन्धनको जीत अवश्यक छ : पुस्पा भुसाल

अर्घाखाँची । पुर्ब उपसभामुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका उम्मेदवार पुस्पा भुसालले संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धन गर्नु परेको बताइन ।

नेपाली कांग्रेस शितगंगा नगर कार्यसमिति अर्घाखाँचीको आयोजनामा र शुभ दिपावली, छड पर्व तथा नेपाल संबतको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बाेद्यदै भुसालले यस्ताे बताएकी हुन् । उनले अर्घाखाँचीको विकासमा नेपाली कांग्रेसको प्रमुखको भुमिका रहेको बताईन् । उनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संबिधान सभा मार्फत जनताका प्रतिनिधिले लेखेको संविधानको रक्षा गर्दै संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता रहेको बताइन ।

उनले अर्घाखाँचीको विकास निर्माणका काम र जिल्लाको मुहार फेर्न नेपाली कांग्रेस र गठबन्धनको जीत सुनिश्चित भएको बताइन।

अर्घाखाँची प्रदेश सभा ख मा नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेदवार कमल प्रसाद भुसालले नेपाली कांग्रेसको नेतृत्वमा नेपालका हरेक आन्दोलन र परिवर्तन भएको बताउएका छन । उनले अर्घाखाँची जिल्लाको विकासमा नेपाली कांग्रेसको भुमिका प्रमुख रहेको बताए । उनले संविधानको रक्षाका लागि गठबन्धन अहिलेको आबश्यकता रहेको बताए ।

May be an image of 5 people, people sitting, people standing and outdoors

May be an image of 8 people, people sitting, people standing, tree and outdoorsMay be an image of 2 people, people sitting, people standing, tree and outdoors

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?