कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दैछ। ‘संकल्प पत्र’को नाममा कांग्रेसले  घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्नेछन्।

कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो। घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम यसअघि दुईपटक सरेको थियो।

घोषणापत्रमा केपी ओलीनेतृत्वको सरकारको आलोचना तथा आर्थिक समृद्धिका मुद्दालाई प्राथमिकता दिएको बताइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?