अर्घाखाँची : शितगंगा नगरपालिकामा भोली सार्वजनिक विदा

फागुन १४, अर्घाखाँची । भोली फागुन १५ गते अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ ।

४१ औ राष्ट्रिय मगर एकता दिवसको अवसरमा शितगंगा नगरपालिकाले सार्वजनिक दिने भएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको छ । सूचनामा भनिएको छ “सार्वजनिक विदाका दिन नगर भित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहनेछन् ।”

भौगोलिक हिसावले देश कै ठुलो नगरपालिका शितगंगामा मगर समुदायको बाहुल्यता रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?