सुर्यज्योति लाईफको घातक रोग सुबिधा बापत रेस्मिले पाए दुईलाख पचास हजार रुपैया

नेपाली बिमा बजारमा सर्बाधिक ३५ घातक रोग बिरुद्ध ५० लाख सम्मको औषधि उपचार सुबिधा भएको सुर्यज्योती लाईफ इन्स्योरेन्सले पाल्पा जिल्ला तान्सेन नगरपालिका १२ बौवापोखराथोक, डाडाकटेरिका भरत रेस्मिलाई घातक रोगको उपचार खर्च सुबिधा बापत दुई लाख पचास हजार रुपैया प्रदान गरेको छ।

कम्पनिमा २०७७ असार २६ गते बिमा गराएका रेस्मी केही महिना अगाडि दुबै मृगौला फेल भै उपचाररत रहेको अबस्थामा आज एक कार्यक्रमका बिच पाल्पा तान्सेन शाखाका शाखा प्रबन्धक पारसमणी पोखरेलले उक्त रकम हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै बिमित रेस्मिले सजिलो परिस्थिति छदै भोलिको सम्भाबित अफ्ट्यारो परिस्थितिलाई नजरअन्दाज गरि बिमा गर्नु पर्छ भन्ने चेतनाले बिमा गरेको कारण आज अफ्ट्यारो परिस्थितिमा समेत सुर्यज्योतीको साथ पाएको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अम्बिका बेल्वासे श्रेष्ठ
लेखकको बारेमा

अम्बिका बेल्वासे श्रेष्ठ

श्रेष्ठ समाचारपाेष्ट डटकमका उप-सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?