सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावाल र एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । चाँदीको कारोबार १३ सय ९० रुपैयाँ तोलामा भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?