कृष्ण लामिछाने र लक्ष्मी खड्काको आवाजमा “महि पार्ने मदानी” सार्वजनिक

काठमाडौं । दर्जनौं गीतहरुमा आवाज दिएका सुमधुर आवाजका धनी गायक कृष्ण लामिछानेको आवाजमा नयाँ गीत बजारमा आएको हो। नयाँ वर्षको सुभकामना सहित निकै राम्रो लोक दोहोरी गीत “महि पार्ने मदानी”को भिडियो सार्वजनिक भएको छ।

परदेशमा बसेर नेपाली गीत संगीत लाई औधि माया गर्ने सर्जक सन्तोष सुवेदिको लय सब्द र संगीतमा रहेको “महि पार्ने मदानी”बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

चर्चित गायिका लक्ष्मी खड्का र कृष्ण लामिछानेको स्वरमा सजिएको छ भने चर्चित निर्देशक मिलन श्रेष्ठले यस गीतलाइ निर्देशन गरेका छन्। चर्चित मोडल अनु पराजुली र सबुज मगरको राम्रो अभिनय हेर्न सकिन्छ ।

भिडियाे हेर्नुहाेस्

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?