विभिन्न निर्णय गर्दै सकियो मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलको बैठक

जेठमा अन्तर मावि खेल प्रतियोगिता गर्ने निर्णय

बुटवल । मदन भन्डारी स्पोर्ट्स एकेडेमी बुटवल उपमहानगरपालिका पदाधिकारीहरुको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।

बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकमा प्रेस संयोजक तथा कानुनी सल्लाहकार नियुक्तीको बिषयमा छलफल भएको एकेडेमीका सचिव दिव्याज्योति भुसालले जानकारी दिइन् । उनले भनिन् ” बैठकले आउदो जेष्ठ पहिलो साताबाट बुटवलमा अन्तर माध्यमिक बिद्यालय स्तरी खेलकुद प्रतियोगित आयोजना गर्ने समेत निर्णय भएको छ ।”

खेलकुद बिना शिक्षा अधुरो रहेको भन्दै एकेडेमीका अध्यक्ष गौरब आचार्यले जेष्ठको पहिलो साताबाट विभिन्न बिधामा अन्तर माबी स्तरमा खेल प्रतियोगिता गराउन लागिएको बताए । प्रतियोगीताको मिति र बिधा पछि सार्वजनिक गरिने अध्यक्ष आचार्यको भनाइ छ ।

बुटवल स्थित होटल एभरेस्ट इनमा सम्पन्न कार्यक्रममा अध्यक्ष गौरब आचार्यको अध्यक्षता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?