ए डिभिजन लिग : आज फ्रेण्ड्स र जावलाखेल युथ भिड्ने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार १७औँ चरणको खेल शुरु हुँदैछ।

पहिलो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ भिड्दैछन्। यी दुवै टोली सुखद नतिजाको लक्ष्यमा छन्। यी दुई टोलीबीचको खेल च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

जावलाखेल आजको खेलमा जित हात पार्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । उसले १६ खेलबाट २७ अंक जोडेको छ। शीर्ष स्थानको चर्च ब्वाइजको समान खेलबाट ३० अंक छ।

यस्तै समान खेलबाट १९ अंक जोडेको फ्रेण्ड्स क्लब ११औँ स्थानमा छ। उसले आजको खेलमा जित हात पार्दै सातौँ स्थान सुरक्षित गर्ने लक्ष्य लिएको छ।

 

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?