पाणिनी गाउँपालिका : वडा नम्बर ३ र ५ जोड्ने २ वटा झोलुंगे पुल निर्माण हुने

घनश्याम भट्टराई,
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ३ र ५ जोड्ने २ वटा झोलुंगे पुल निर्माण हुने भएको छ ।

पाणिनी गाउपालिका वडा नम्बर ३ को सम्माचौर र ५ नम्बरको घासखोला जोड्ने ३०० मिटरको पुल र चौरी घुम्टी देखि बेलटारी दुर्गाफाट जोड्ने ३६५ मिटरको पुल निर्माणको हुन लागेको हो ।

त्यसका लागि मंगलबार प्राबिधिक टोलीहरुले सर्वे गरेका छन् । इन्जिनियर सुनिल बोगटी र बिध्याराज थापा सहितको टोलीले सर्वे गरेको हो ।

ईञ्जिनियर बोगटीका अनुसार सो क्षेत्रमा २ वटा पुल निर्माण हुने छ । पुल निर्माणका र त्यसका लागि करिब ९ करोड लाग्न सक्ने उनको भनाइ छ ।

सर्वे सम्पन्न भए लगत्तै केही समयमा डिपिआर तयार हुने समेत उनको भनाइ छ । पुल स्थानीय पुर्वाधार बिकास मन्त्रालय्को बजेटमा बन्ने छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?