भारतमा गुल्मीका कान्छो ज्योतिष पाण्डे सम्मानित

अनिष पन्थी, गुल्मी । गुल्मीका कान्छो ज्योतिष चुरामणी पाण्डे सम्मानित भएका छन्  ।  सेन्टर अप एस्ट्रोलोजीकल स्टडि  रिसर्च पब्लिक वोयल फेयरको आयोजना  र एसियन एस्ट्रोलोजर कन्ट्रेन  ढाका, एस्ट्रोलोजिकल रिसर्च कृष्ण मुर्ति पद्दतिको सहा-अयोजनमा भारतमा भएको ३१  औं  एसियन एस्ट्रोलोजर कन्फ्रेनसबाट सम्मानित भएका हुन्  ।

 दक्षिण एसियालि  ज्योतिष महासंघ  अन्तर्राष्ट्रिय समितिका  केन्द्रिय सदस्य कान्छो ज्योतिष पाण्डे उक्त कार्यक्रमको लागि केही दिन अगाडि बाट भारतमा थिए । उक्त सम्मेलनमा एसियाका विभिन्न स्थानबाट  ज्योतिषको उपस्थिति  रहेको  थियो । यस्मा विभिन्न ज्योतिष समेत सम्मान भएका थिए । कान्छो ज्योतिष पाण्डे  “रुद्र भट गोल्डन मेडल  तन्त्र बिध   पदक” बाट सम्मानित भएका छन  ।

गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरमा  जन्मिएका उनी अन्लाईन मार्फत बिश्वभर  ज्योतिष  सेवा प्रदान गर्दै आएका छन । सम्मान बाट आफुलाइ धेरै हौसला र तन्त्र सेवामा लाग्न थप उर्जा प्राप्त भएको बताए ।

बाल्यकालदेखि कुलदेवको असिम आशीर्वाद बुबा हजुरबुबा र कुलगुरुको संगत र सिकाइबाट १४ बर्षको वाल्यकालदेखिनै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गरेका र पछी ज्योतिष बिषयमा गुरुहरुको सामिप्यमा अध्ययन कुलगुरुको मार्गदर्शनमा तन्त्र साधना गरि राष्ट्रिय अन्तरास्ट्रिय  स्तरमा सेवा प्रदान गर्दै आएका  बहुआयामिक धार्मिक व्यक्तित्व युवा तन्त्र ज्योतिष  पाण्डेको नेपालमा मात्र नभएर विश्व भर तान्त्रिक परामर्श दिने गरेका छन  ।

दर्जनौ सामाजिक तथा धार्मिक संघ सस्थामा आबद्ध रहेर काम गरेका पाण्डेले सेवानै धर्म हो भन्ने मर्मलाई आत्मसात गर्दै शास्त्रानुकुल ज्ञानका आधारमा प्रचिन विधि अनुसार उचित सेवा प्रदान गर्दै आएका छन  | केही बर्षदेखी   ज्योतिष,वास्तु तथा तन्त्र क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै  आएका पाण्डे अहिले सामाजिक कर्ममा पनि निरन्तर लागिरहेका छन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?