सुर्खेतमा मिनिबस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे, २५ जना घाइते

काठमाण्डाै । दैलेखबाट सुर्खेततर्फ गुडिरहेको मिनिबस वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ज्यान गुमाउनेहरूको पहिचान खुलेको छैन । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको मिनिबस दुर्घटनामा परेको हो । घाइते २५ जनालाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको प्रहरीले जनाएको छ ।

२९ जना चढेको मिनिबस भीरबाट तल खसेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?