अर्घाखाँची : नागरिक बहुउद्देश्यीय सहकारीद्वारा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

हृदय भुसाल,
अर्घाखाँची । भुमिकास्थान नगरपालिका वाड १० धन्चौरमा रहेको नागरिक बहुउदेश्य सहकारी सस्था लिमिटेडले ले सहकारी शिक्षा कार्यक्रम संचालन गरेको डिलाराम पान्डेले जानकारी दिए ।

सहकारी मार्फत कृषि जन्य बस्तुको उत्पादन सकल तथा बजारिकण साथै विभिन्न उदेश्य लियर स्थापना भएको सहकारीमा एकसय भन्दा माथी शेयर सदस्यहरु रहेको सहकारीका सचिब नवीन घमले जानकारी दिए । सहकारी बिभागबाट मान्यता प्राप्त सहकारी सहजकर्ता मदन गैरेले सहकारीको काम, कर्तव्य, अधिकार तथा सहकारी सचालन गर्ने बिधीको बारेमा जानकारी दिएका थिए ।

प्रशिक्षक गैरेले सहकारी मार्फत स्वरोजगार, आर्थिक बिकास तथा स्थानिय बस्तुको उत्पादन तथा प्रबर्द्धन गर्नुपर्ने बताए । सहकारी शिक्षा कार्यक्रममा सहकारीका सस्थापक तारापती भट्टराई, भोजन गुरुङ, बामदेब गैरे, अर्जुन बुढामगर, सुधीर नेपाली लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम सहकारीका अध्यक्ष सुभबहादुर समालको अध्यक्षता, डिलाराम पान्डेको स्वागत मनतब्य र नवीन घमको संचालमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?