सुर्खेतमा मिनिबस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे, २५ जना घाइते

काठमाण्डाै । दैलेखबाट सुर्खेततर्फ गुडिरहेको मिनिबस वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ग्ला नजिकै दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ज्यान गुमाउनेहरूको पहिचान खुलेको छैन । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको मिनिबस दुर्घटनामा परेको हो । घाइते २५ जनालाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको प्रहरीले जनाएको छ ।

२९ जना चढेको मिनिबस भीरबाट तल खसेको छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?