ए डिभिजन लिगमा आज तीन खेल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा बुधबार तीन खेल हुँदैछ।

दिउँसो ३ बजे लतिपुरको च्यासल मैदानमा हुने खेलमा जावलाखेल र नेपाल पुलिस क्लब भिड्ने छन्। नौ खेलबाट १७ अंक जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट ५ अंक मात्रै जोडेको पुलिस पुछारमा छ।

दिउँसो ३ बजे दशरथ रंगशालामा हुने अर्को खेलमा एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम चौथो जीतको खोजीमा हुनेछन् । १३ अंकसहित मच्छिन्द्र तालिकाको आठौँ स्थानमा छ भने ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा छ।

दशरथ रंगशालामै साँझ ६ बजे हुने खेलमा फ्रेण्ड्स क्लब र संकटा क्लब आमनेसामने हुनेछन्। ९ खेलमा दुई जित र २ बराबरी गरेर आठ अंक बटुलेको फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ। चार जीत र तीन बराबरी खेल्दै १५ अंक जोडेको संकटा तालिकाको सातौँ स्थानमा छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?