फेसहरु

संगीतको मोहदेखि उद्यमशीलताको यात्रा

घनश्याम भट्टराई, एक नाम जो उद्यमशीलता र मेहनतको पर्याय बनेको छ। २०५२ साल असोज १ गते पाणिनी–५, मैदान जम्बोटमा जन्मिएका भट्टराईको बाल्यकाल सामान्य पारिवारिक परिवेशमा बित्यो। उनी शोभाखर भट्टराई र गोमा भट्टराईका तेस्रो सन्तान...

गाउँमै जिन्दगीको यात्रा बुनिरहेका एक इमानदार चालक

पाणिनिको दुर्गाफाट, पाली, भञ्ज्याङ् लगायतका घुम्ती बाटोमा रातो बस हर्न बजाउँदै आयो भने जो कोही भन्छन्, "बासे दाइको बस आयो !" सानैदेखि मेहनती, इमानदार र सेवाभावी बासुदेव श्रेष्ठ, अर्थात् बासे दाइ, गाउँलेहरूको मन जितेका...