पाणिनीमा भेटिएको शव : हत्याको आशंका, अनुसन्धान गर्दै प्रहरी

अर्घाखाँची । पाणिनी गाउँपालिकामा एउटा बेवारिसे शव फेला पर्‍यो । शनिवार पाणिनी गाउँपालिका-२, पोखराथोकमा एक बेवारिसे शव फेला परेपछी गाउँमा तरंग फैलियो ।

डाँडाकटेरी जंगलमा भेटिएको शव मालारानी गाउँपालिका वडा नम्बर-२ का ४५ वर्षिय विष्णु पाण्डेको भएको प्रहरीले पुष्टी गरेको छ । शवको सनाखत भएसंगै हत्या आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ४ दिनदेखि बेपत्ता भनिएका कुलचन्द्र गौतम उर्फ (दिपक) प्रहरी नियन्त्रणमा छन् । ४ दिन अँघी हराएका दुई जना मध्ये एक जनाको शव फेला परेको तथा अर्का सुनौली नाका बाट पक्राउ परेका छन् ।

उनीहरु दुई जना बिच आर्थिक लेनदेनले खटपट थियो । केही दिन अँघी उनीहरु बिच झगडा समेत भएको स्थानियले बताएका छन् । हत्याको आशंकामा प्रहरीले सोधपुछ गरिरहेको छ । घटनाको छानबिन सकिएपछी मात्र हत्या हो वा होईन भन्ने पुष्टी गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?