धातिवाङ : डोजर लिएर वडा अध्यक्ष पौडेल मोटरबाटा खुलाउन

अर्घाखाँची । लगातारको बर्षाका कारण बन्द भएका धातिवाङका सडक संचालनमा आएका छन् ।

पाणिनि गाउँपालिका –६ धातिवाङ्का जनप्रतिनिधिको पहलमा विगत ४ दिनदेखि अवरुद्ध सड्क सञ्चालनमा आएको हुन् । धातिवाङ हुदै निगालीसम्म पुग्ने बाटो मैदान र पटौटीका विभिन्न ठाउँमा मर्मत गरेर पुर्ण रुपमा संचालनमा ल्याईएको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

नियमितको बर्षा बिदो भएको अर्को दिन नै धातिवाङ्ग देखि निगालीसम्म सोर्ने काममा वडा अध्यक्ष पौडेल डोजर सहित आफै सडकमा पुगेका थिए ।

पाणिनिका ८ वटै वडामा सबैभन्दा पहिले बाटो सोर्न सुरू गरी बटाहरु संचालनमा ल्याएपछि गाउँमा दशै मनाउन आएका धातिवाङ्बासीलाई आफ्नो गन्तब्यमा पुग्न सहज भएको छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?