अर्घाखाँची : करीब ९० हजार मतदाताले गरे मतदान

अर्घाखाँची । अर्घाखाँचीको ५४ प्रतिशत मत खसेको छ।

मंसिर ४ गते भएको मतदानमा ८९ हजार ५ सय ३१ मत खसेको हो ।

३ नगरपालिका ३ गाउपालिका गरि ६ स्थानिय तह रहेको अर्घाखाँचीमा ४० हजार ५ सय १३ पुरुस, ४९ हजार १८ महिला गरि ८९हजार ५ सय ३१ मत खसेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा कुल १ लाख ६४ हजार ७६८ मतदाता रहेको छन् ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?