यस्तो हुन्छ मोबाइलको कण्डम

यदि तपाईं पब्लिक चार्जिङ स्टेशन प्रयोग गरेर आफ्नो स्मार्टफोन तथा ट्याब्लेट चार्ज गर्नुहुन्छ भने सुरक्षाका लागि सिंकस्टप यूएसबी कण्डम प्रयोग गर्न अत्यन्तै जरुरी हुन्छ । यूएसबी डाटा ब्लकिङ कन्डम एउटा यस्तो उपाय हो जसले तपाईंलाई आफ्नो फोनमा रहेका महत्वपुरण डाटाहरु ह्याकरकाे हातमा पर्न नदिन महत्वपुर्ण भुमिका खेल्छ ।

यस्तो यूएसबी कण्डम मोबाइलको चार्जिङ केबलको पुछारमा जोडिन्छ र सामान्य रुपमा नै चार्ज गर्न मिल्छ । जसले यूएसबी केबल हुँदै ह्याकरले मोबाइलको डाटामा बनाउन सक्ने पहुँचलाई रोक्छ र पावर मात्रै प्रवेश गर्न दिन्छ । यसले तात्ने तथा कुनै आवाज पैदा गर्दैन । सिंकस्टप यूएसबी कण्डमको मूल्य ८ सय रुपैयाँदेखि १४ सय रुपैयाँसम्म पर्न जान्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?