# सन्दीप लामिछाने

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज बिहीबार जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ...