back to top
IPL 2024
IPL 2024
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

spot_img

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ ।

Workplace

सुनुवाइका लागि आज बिहीबार जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन ।

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?