वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ । पर्सा प्रशासनले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरेको छ। उक्त आदेश आज सोमबार साँझ ५ बजेदेखि लागू भएको छ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्र तोकेर अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

केही दिन अघि रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादपछिको झडपका विषयमा वीरगञ्जमा आज प्रदर्शन गरिएको थियो।

उक्त प्रदर्शनमा विवाद र झडपको स्थिति उत्पन्न भएपछि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।

यसअघि सोही विषयमा ईशनाथ नगरपालिकाको केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?