डोलेश्वर बहुउद्देश्यीय सहकारीद्वारा शैक्षिक सामाग्रि हस्तान्तरण

६८ औं राष्ट्रिय सहकारी दिवसको अबसरपारी सन्धिखर्कमा रहेको डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले श्री युवाबर्ष जनता रविचित्र माध्यमिक बिद्यालय सन्धिखर्क १ हटारीनेटामा अध्ययनरत ५ जना दृष्टिबिहीन (फरक क्षमता भएका) छात्रछात्राहरुलाइ बाकस,तन्ना,झुल,मुढा,चटाइ लगायतका आबश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

बुधवार बिद्यालयमै एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरीएको सहकारीका व्यवस्थापक दिपक केसीले बताउनुभयो ।

सहकारी सञ्चालक समितिका अध्यक्ष मोतिराज शर्माको अध्यक्षता र प्रकाश चुँदालीको सञ्चालनमा सुरु भएको कामर्यक्रममा बिद्यालय व्यवस्थापन समितिका का.वा अध्यक्ष प्रेम खनाल,बिद्यालयका प्राचार्य टेकराज आचार्य,शिक्षक शोभाखर वाग्ले,पत्रकार महासंघका अध्यक्ष गणेश खनाललगायतले शुभकामना मनतब्य सहित पुण्य कार्यको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?