रुसी ग्यास जर्मनीमा आपूर्ति हुँदै आएको बाल्टिक सागर पाइपलाइनबाट १० दिनका लागि आपूर्ति बन्द

एजेन्सी । रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति बन्द भएको छ । यो पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भारका लागि बन्द गरिएको जनाएको छ । यद्यपि, जर्मनीले दबाबका लागि राजनीतिक रूपले आपूर्ति बन्द गरिएको टिप्पणी गरेको छ ।

यूक्रेनसँगको युद्धका कारण रुसमाथि ईयूले लगाएको प्रतिबन्धको प्रतिक्रियामा रुसले ग्यासलाई अस्त्रका रूपमा प्रयोग गरेको आरोप छ । यसअघि नै ग्यास आपूर्ति साबिकमा हुदै आएकोमध्ये ४० प्रतिशत मात्रै हुने गरेको थियो । ग्यास पाइपलाइन पूर्ण रुपमा बन्द भएमा जाडो यामका लागि जोहो गर्न बनाइएका भण्डार खाली हुनेछन् ।

पाइपलाइन बन्द हुँदा इटालीलाई पनि असर परिरहेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी प्रमुखले रुसले पूरै युरोपमा ऊर्जा कटौती गर्नसक्ने भन्दै त्यसका लागि युरोप तयार हुनुपर्ने बताएका बीबीसीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?