यमन खनालको “पछ्यौरीको छेउ” बोलको रोधी गीत सार्वजनिक

विगत लामो समय देखि नेपाली गीत संगीतमा लागि रहनु भएका अर्घाखाँची जिल्लाका लोक तथा दोहोरी गायक यमन खनालको रोधी गीत आज सार्वजनिक भएको छ ।

यमन खनाल,लक्ष्मी खड्का , मानसिंह खड्का, माया दर्नाल लगायतको यस गीतमा आवाज रहेको छ।यमन खनालको संगीत सिर्जना र यमलाल खनालको शब्द सिर्जना रहेको छ।

गितके भिडियाेमा यमन खनाल ,अभिनव चौहान, तेजेन्द्र पाण्डे, अन्जु गुरुङ, विनोद ढकाल, सन्ध्या आचार्य, माया दर्नाल लगायतको अभिनय देख्न सकिन्छ । मरुभूमि नारायणको छायांकन,रोशन धितालको सम्पादन र दिल कुमार बिक को निर्देशनमा गीत तयार भएको छ।

उक्त गीतका गायक तथा सर्जक यमन खनालले यस गीतमा धेरै जना कलाकारलाई जोड्न पाएको खुसी व्यक्त गरे।विशेषगरी भिडियो तर्फ धेरैजसो कलाकारहरु अर्घाखाँचीकै देख्न सकिन्छ।

गीत बिहीबार साँझ यमन खनाल युट्ब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।

भिडियाे हेर्नुहाेस्

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?