पाणिनीको हत्याकाण्ड सेलाउन नपाउँदै भुमिकास्थानमा अर्को शव फेला

अर्घाखाँची । अर्घाखाँचीको धनचाैरमा एउटा बेवारिसे शव फेला परेको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर-१०, धनचौर पाकुको खोला नजिक एउटा पुरुषको शव फेला परेको हो ।

धनचौर बिटको प्रहरी टोली घटनास्थलमा पुगीसकेको छ भने जिल्ला प्रहरी कार्यालयको टोली पनि पुग्ने क्रममा रहेको छ । अविरल वर्षा परिरहेकाले जिल्ला प्रहरीलाई घटनास्थलमा पुग्न कठिनाई भईरहेको छ । युवा पुरुषको शव भएपनी कस्को हो भन्ने प्रहरीले पुष्टी गरेपछी मात्र थाहा हुने वडाध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए ।

दुई दिन अँघी पाणिनी गाउँपालिकाको हत्याकाण्ड सेलाउन नपाउँदै भुमिकास्थानमा अर्को शव फेला परेको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?