इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलकाे विजयी सुरुवात

इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २–० गोलले हरायो ।

क्रिस्टल प्यालेसको मैदान सेलहर्सट पार्कमा भएको खेलमा आर्सनलका ग्याब्रिएल मार्टिनेलीले गोल गरे ।

आर्सनलले एक गोल उपहार पायो । खेलको ८५औँ मिनेटमा मार्क गुएहीले आत्मघाती गोल गरेपछि आर्सनलले २–० गोलले विजयी हुँदै सुखद सुरुवात गरेको हो ।

त्यसअघि खेलको २०औँ मिनेटमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले अग्रता बनाएको थियो । जितसँगै आर्सनलले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?