पाणिनी : कार्यपालिका बैठक बस्दै, यी छन् मुख्य एजेण्डा

भिम विश्वकर्मा,
अर्घाखाँची । पाणिनी गाउँपालिकाको कार्यपालिका बैठक सोमबार (आज) बस्दै छ ।

लामो समय देखि बिबादका कारण बजेट पास हुन र एम्बुलेन्स संचालनमा आउन सकेको छैन ।

आजको मुख्य एजेन्डा एम्बुलेन्स संचालनको बिषयमा सहमती खोज्ने र आर्थिक बर्ष २०७९/८० को बजेट पास गर्ने रहेको पाणिनी गाउपालिकाका प्रबक्ता तथा वडा नं. ७ का वडाअध्यक्ष गुणाखर अधिकारीले जानकारी दिए ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

क्यालेन्डर

[custom_popular_posts design="right" limit="8"]

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?