खेल र खेलाडीका लागि आवश्यक सहयोग गर्छु : उपसभामुख भुसाल

अर्घाखाँची । प्रतिनिधि सभा उपसभामुख पुष्पा भुसालले खेल र खेलकुद बिकासका लागि आवश्यक सहयोग गर्ने बताएकी छन् ।

आइतबार राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट प्रतियोगितामा सहभागी अर्घाखाँचीका खेलाडिहरुलाइ हौसला दिन टुडिखेलमा उपस्थित भएकी भुसालले यस्तो बताएकी हुन् ।

उनले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडिले अर्घाखाँचीको मान राख्नु पर्ने भन्दै कुनै पछुतो नरहेने गरि खेल्न अनुरोध समेत गरिन् । भुसालले भनिन् ” खेल आफ्नो कला कौशल देखाउने माध्यम हो, आफुलाइ पुर्ण रुपमा समर्पित गरेर खेल्नुहोस् ताकि पछि मैले यस्तो खेलेको भए हुन्थ्यो नि भन्ने पछुतो नहोस् ।”

साथै उपसभामुख भुसालले खेलको दौरान आवश्यक पर्ने जुनसुकै सहयोगको लागि आफू तयार रहेको भन्दै आवश्यक परे आफुलाइ भन्ने समेत अनुरोध गरेकी छन् । उनले अर्घाखाँचीमा खेल मैदान, खेलकुदका सामग्री, प्रशिक्षक लगायतको समस्या छ त्यसलाइ समाधान गर्न सरकारबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिकी छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?