यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलकाे फराकिलो जित

यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० गोलले हराएको हो ।

पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे । ब्रुनो फर्नान्डेज र डिएगो जोटाले एक/एक गोल गरे । जितसँगै लिग ‘ए’ समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलकाे ५ खेलमा १० अङ्क छ । चेक रिपब्लिक ४ अङ्क जोडेर पुछारमा छ ।

स्पेनको ८ तथा स्विट्जरल्यान्डको ६ अङ्क छ । यही समूहको अर्को खेलमा स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको छ । पोर्चुगलको जित र स्पेनको हारसँगै लिग ‘ए’ समूह दुईबाट प्ले अफ र रेलिगेसनको दौड रोमाञ्चक बनेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?