नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको स्थापना दिवस : पुर्व अध्यक्षलाई सम्मान

बुटवल । नेपाली युवा उद्यमी मन्च रुपन्देहीको ८औ स्थापना दिवसमा विविध कार्यक्रम गरिएको छ । निरज प्रसाद लाकौलको अध्ययक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख अमिक कुमार शेरचनको प्रमुख आतिथ्यता रहेको थियो ।

कायर्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले युवाहरुमा पछिल्लो समयमा उद्यमीको लहर चलेको भन्दै जसले आर्थिक समृद्धिमा विशेष भुमिका खेल्ने बताए । उनले युवाहरुमा जोस, जागर, नयाँ सोँच र प्रविधिको ज्ञान हुने हुँदा आर्थिक समृद्धिको मुख्य पाटोनै उद्यमशिलता भएको बताएका थिए । नेपाली युवा उद्यमी मन्च केन्द्रीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, उज्वल कसजु ९अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ, सुरेन्द्र प्रसाद श्रेष्ठ ९संस्थापक सल्लाहकार ० लगायतले स्थापना दिवसका बधाई तथा शुभकामना दिएका थिए ।

साथै सोही कार्यक्रममा आनन्द वझा (संस्थापक अध्यक्ष), पुर्व अध्यक्षहरु सुमोद मान सैज, अखिलेश गुप्ता , सन्दिप कसौधन, उमेश अमात्य लाई सम्म्मान समेत गरिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?