प्रिमियर लिग : रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर युनाइटेड विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ४४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डाेले गरेको गोल नै म्यानचेस्टर युनाइटेडका लागि जितका लागि निर्णायक बन्यो । त्यसअघि म्यानचेस्टर युनाइटेडका लागि खेलको १५औँ मिनेटमा एन्टाेनी मार्टियलले एक गोल गरेका थिए  । एभर्टनले खेल सुरु भएको पाँचाैँ मिनेटमा गोल गरे पनि अग्रता कायम राख्न सकेन।

यसैबीच, क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७००औँ गोल पूरा गरेका छन् । गएरातिको खेलमा एक गोल गरेसँगै क्लबस्तरमा उनको गोल सङ्ख्या सात सय पुगेको हो ।

यस्तै, राति नै भएका खेलमा वेष्टह्यामले फुलह्यामलाई ३–१ ले र क्रिस्टल प्यालेसले लिड्सलाई २–१ गोल अन्तरले हराएका छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?