भोट किन्नेले बिकास गर्दैन बिनास गर्छ : कमल भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा गठबन्धनका तर्फबाट अर्घाखाँची प्रदेश ख का सझा उम्मेदवार कमल भुसालले पैसा दिएर भोट माग्नेले बिकास नगर्ने बताएका छन् ।

भुसालाले आफ्ना प्रतिस्पर्धीहरुले भोट हाल्न पैसा बाड्ने र प्रलोभन देखाउने गरेको पाइएकोले जनता आफै सचेत हुनुपर्ने भन्दै उनिहरुले बिकास नभइ बिनास गर्ने बताए । ूभोट हाल्न पैसा बाढ्नु भनेको ब्यापारमा लगानी गर्नु जस्तै हो, लगानी गरेपछी दोहोरो प्रतिफल लिन खोज्छ । त्यस्ताले बिकास गर्दैनू भुसालले भने ।

एक हजार दिएर भोट किन्नेले भोलि तपाईं हाम्रै करको रकम भ्रष्टाचार गरेर ५ हजार बढी असुल गर्ने भन्दै भुसालले भोटको मोल गर्ने संग जनता सचेत हुनुपर्ने बताए ।

यस्तै पाणिनी गाउपालिकाको मैदान भर्तापुरमा मतदाता संग कुराकानी गर्दै भुसालले भर्तापुरलाइ कस्तो बनाउने भन्ने योजना भर्तापुरबासीसंग बसेर बनाएर नमुना बनाउने बताए । भुसालले आफुले जितेपछी पहिलो काम नै भर्तापुरको खानेपानीको समस्या समाधान गर्ने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?