विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा अर्घाखाँचीका घिमिरेलाई जिम्मेवारी

अर्घाखाँची । विश्व हिन्दु युवा संघले अर्घाखाँचीका अनन्तप्रसाद घिमिरेलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको छ।

पछिल्लो समय हिन्दु धर्म, सस्कृति र सभ्यताका विरुद्ध चौतर्फी प्रहार भइरहेको सन्दर्भमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाइ सनातन धर्म संस्कृतिप्रति सुसूचित गराउने उद्देश्यका साथ घिमिरेलाई जिम्मेवारी दिइएको हो। ज्ञान र मानव सभ्यताको उद्भव भएको संसारको शिर गोरक्ष भूमि नेपाललाई विश्व शान्तिका लागि पुनः विश्व गुरु राष्ट्रका रुपमा स्थापित गराउने उद्देश्यले विश्व हिन्दु युवा संघको परिकल्पना भएको केन्द्रले जनाएको छ।

पहिलेदेखि नै सनातन धर्म,संस्कृति एवं सामाजिक विकाससग नजिक रहेका घिमिरेले अबका दिनमा अझै सशक्त र इमानदारपुर्वक काम गर्ने बताएका छन् ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाएका घिमिरे धार्मिक सांस्कृतिक, शैक्षिक तथा समाजका विविध पक्षहरुसँग जानकार राख्छन्

घिमिरे समाचार पोष्ट डटकमका भाषा सम्पादक हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?