अर्घाखाँचीमा विद्युत प्राधिकरणकाे महशुल सेवा बन्द

सागर महत,
अर्घाखाँची ।
नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको महशुल सेवा बन्द भएको छ।

प्राधिकरणको अर्घाखाँची वितरण केन्द्रको महशुल संकलन सर्भरमा समस्या आएपछि आज आइतबारदेखि सेवा बन्द भएको हाे । सर्भरको मर्मत कार्यको लागि काठमाडौं लैजानु पर्ने भएकाे नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र सन्धिखर्कले जनाएकाे हाे ।

सर्भरको मर्मत नहुजेलसम्मको लागि महशुल संकलन काउन्टर तथा अनलाइन भुक्तानी प्रणाली अवरुद्ध हुने भएकाे छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?