back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

करेन्ट लागेर सप्तरीमा एक जनाकाे ज्यान गयाे

spot_img

सप्तरी । करेन्ट लागेर सप्तरीमा एक जनाको ज्यान गएकाे छ ।

गए राति करेन्ट लागेर अग्निसाइर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको ज्यान गएकाे प्रहरीले जनाएको छ ।

खेतमा सिँचाइका लागि पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेका यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएकाे थियाे ।

यादवकाे उपचारमा क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?