शताब्दी पुरूषलाई धातिवाङ्ग वडा कार्यालकाे सम्मान

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका-६, धातिवाङ्गले शताब्दी पुरुषलाई सम्मान गरेको छ ।

वडाकै ज्येष्ठ व्यक्तित्व छविलाल पाैडेल १०० वर्षमा प्रवेश गरेकाे सुखद क्षणमा वडा कार्यालय धातिवाङ्गद्वारा शताब्दी नागरिकको रूपमा उनलाई निवासमा गई सम्मान गरेकाे छ ।

धातिवाङ्गकै ज्येष्ठ नागरिक छविलाल पाैडेलले समाजप्रति पुर्‍याएको याेगदानकाे उच्च सम्मान गर्दै सु-स्वास्थ्य, दीर्घायुकाे कामना सहित शताब्दी जन्माेत्सवकाे शुभकामना व्यक्त गरेकाे वडा कार्यालयले जनाएको छ ।

शुभकामना तथा सम्मान कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद पाैडेल सहित वडा सदस्य, वडा सचिव, स्वास्थ्य चाैकी प्रमुख, स्थानीय बासिन्दाकाे उपस्थिति रहेकाे थियाे ।

उनले समाज रूपान्तरणमा देखाएकाे बाटाे अनुसरण गर्दै दिर्घ जिवनकाे शुभकामना वडा कार्यालयले व्यक्त गरेकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?