back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारकाे निर्णय

spot_img

काठमाडौँ । सरकारले गण्डकी, मधेश प्रदेश र सुदूरपश्चिम गरी तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्‍ बैठकले ती प्रदेशका प्रमुखलाई पदमुक्त गरी रिक्त हुने पदमा नियुक्तिका लागि नामसमेत राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार मधेश प्रदेशका लागि सुमित्रा भण्डारी,सुदुरपश्चिमका लागि नजिर मिया र गण्डकी प्रदेशका लागि डिल्लीराज भट्टलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?