आर्थिक संकटले युवाहरू विदेश जान बाध्यः जम्सेर मियाँ

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्सेर मियाँले “पछिल्लो समय उद्योगी व्यवसायीहरू आर्थिक संकटको घेरामा परेको बताउनु भएको छ ।


अर्घाखाँचीको सन्धिखर्कमा आजदेखि सुरु भएको अर्घाखाँची महोत्सव, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलामा मन्तव्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मियाँले देशको अर्थतन्त्र असन्तुलित र संकटको अवस्थामा रहेको बताउनुभयो ।
विशेष गरी औद्योगिक क्षेत्रमा समस्या थपिएका छन्। यसले गर्दा युवाहरूलाई विदेश जान बाध्य बनाएको छ।” उहाँले भन्नुभयो, “आर्थिक संकटको समाधान नगरेसम्म देशको अवस्था अझै बिग्रन सक्छ। उद्योग, कृषि र पर्यटन क्षेत्रलाई सुदृढ पार्नको लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नु आवश्यक छ।ू
मियाँले हालको आर्थिक स्थिति र व्यापारमा रहेका समस्याहरूका कारण उद्योगीहरूको व्यवसाय सञ्चालनमा समस्या आएको भन्दै यसको समाधान खोज्नका लागि साझा पहल आवश्यक रहेको बताउनु भयो।
महोत्सवको उद्घाटन प्रदेश प्रमुख नजिर मियाँले पञ्चेबाजा र विभिन्न झाकीहरूको साथमा गर्नुभएको थियो।
अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा आयोजना भएको महोत्सव आगामी माघ १२ गतेसम्म सञ्चालन हुने छ।

spot_img
[reaction_buttons_post]
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?