back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

डोलेश्वर बहुउद्देश्यीय सहकारीद्वारा शैक्षिक सामाग्रि हस्तान्तरण

spot_img

६८ औं राष्ट्रिय सहकारी दिवसको अबसरपारी सन्धिखर्कमा रहेको डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले श्री युवाबर्ष जनता रविचित्र माध्यमिक बिद्यालय सन्धिखर्क १ हटारीनेटामा अध्ययनरत ५ जना दृष्टिबिहीन (फरक क्षमता भएका) छात्रछात्राहरुलाइ बाकस,तन्ना,झुल,मुढा,चटाइ लगायतका आबश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

बुधवार बिद्यालयमै एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरीएको सहकारीका व्यवस्थापक दिपक केसीले बताउनुभयो ।

सहकारी सञ्चालक समितिका अध्यक्ष मोतिराज शर्माको अध्यक्षता र प्रकाश चुँदालीको सञ्चालनमा सुरु भएको कामर्यक्रममा बिद्यालय व्यवस्थापन समितिका का.वा अध्यक्ष प्रेम खनाल,बिद्यालयका प्राचार्य टेकराज आचार्य,शिक्षक शोभाखर वाग्ले,पत्रकार महासंघका अध्यक्ष गणेश खनाललगायतले शुभकामना मनतब्य सहित पुण्य कार्यको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?