अर्घाखाँची : प्रदेससभा “ख” मा कमल भुसालको बलियो दाबेदारी

अर्घाखाँची । आउदो मंसिर ४ गते हुन लागेको चुनावको लागि अर्घाखाँचीको प्रदेश सभा “ख” मा कांग्रेसको तर्फबाट उम्मेदवारीमा कमलप्रसाद भुसालको नामको चर्चा चलेको छ ।

सन्धिखर्क नगरपालिकाका निवर्तमान प्रमुख समेत रहेका भुसाललाई उम्मेदवार बन्न कार्यकर्ताले दबाब सृर्जना समेत गरेका छन ।

हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका भुसाल नेपाल तरुणदलका पुर्व केन्द्रीय उपाध्यक्ष, पुर्व कांग्रेसका जिल्ला सभापति बनेर समेत काम गरीसकेका भुसाल स्वच्छ छवि भएका प्रभावशाली नेताकाे रुपमा चिनिन्छन् । टिकट पाएको खण्डमा आफुले चुनाव जित्ने समेत भुसालको भनाइ छ ।

अर्घाखाँचीमा संघको एउटा क्षेत्र छ भने प्रदेशका दुइ वटा क्षेत्र रहेका छन ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?