सबै सरकारी विद्यालयहरुमा अंग्रेजी भाषामा पढाउँन सुरु गर्छौँ : सामाजिक विकास मन्त्री गुप्ता

सामाजिक विकास मन्त्री गुप्ताद्धारा पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री चन्द्रकेश (सीके) गुप्ताले प्रदेश भरीका सबै सरकारी विद्यालयहरुमा अंग्रेजी भाषामा पढाउँन सुरु गर्ने बताएका छन् । प्रदेशका मुख्य शहरहरुमा केही सरकारी विद्यालयहरुले अंग्रेजी भाषामा पढाउँने गरेको भएपनि प्रदेशका ग्रामिण भेगमा पनि नर्सरी देखीनै अंग्रेजी भाषामा पढाउँने गरी गृहकार्य गर्ने बताएका हुन् ।

दाङ्को देउखुरी उपत्यकामा पदभार ग्रहण पछि मन्त्री गुप्ताले निजि विद्यालय भन्दा विद्यार्थी र अभिभावकको रोजाई सरकारी विद्यालयमा बनाउँने गरी काम गर्न मातहतका कर्मचारी तथा सरोकारवालाहरु संग आग्रह गरे । सरकारी शैक्षिक संस्थाहरुको गुणस्तर बृद्धि गर्नु आफू हरपल लागि रहने मन्त्री गुप्ताले बताए ।त्यस्तै, प्रदेशबासीको सामाजिक सुरुक्षामा समेत आफूले महत्वपूणर् काम गर्ने उनले बताए ।

प्रदेश भित्र रहेका महिला, जेष्ठ नागरिक , अल्पसंख्यक ,दलित , मुस्लिम , मधेशी लगाएत आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका प्रदेशबासीहरुको उत्थानको लागि काम गर्ने मन्त्री गुप्ताले बताए । जनमत पार्टीबाट रुपन्देही ५९ख०बाट निर्वाचित गुप्ता पार्टीको संसदीय दलको नेता समेत हुन् ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?