अर्घाखाँची : बीपी स्मृति दिवसमा वृक्षारोपण

अर्घाखाँची । बीपि स्मृति दिवसको अवसरमा देश भर विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

महामानव बीपि कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा अर्घाखाँचीको पाणिनि बहुमुखी क्याम्पस परिसरमा वृक्षरोपण गरिएको छ । सनिवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको आयोजनामा क्याम्पस परिसरमा विभिन्न फलफुल तथा रुखका बिरुवा रोपिएको हो ।

वृक्षारोपण कार्यक्रममा बोल्ने बक्ताहरुले बीपि कोइरालाको योगदानको चर्चा गरेका थिए । स्व. कोइरालाको मेलमिलापको निति अहिलेको अवस्थामा झनै सान्दिर्भिक रहेको भन्दै बीपि बिचारधारा अनुसरण गर्नुपर्नेमा जोड दिएका थिए ।

कांग्रेस अर्घाखाँचीले सम्पुर्ण स्थानिय तहमा वृक्षारोपण गरेर बीपि स्मृती दिवस मनाउदै छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?