ईयुले हुथी आक्रमणहरूबाट जहाजलाई जोगाउन लाल सागरमा नौसेना मिसन शुरू गर्याे

एजेन्सी । युरोपेली संघ (ईयू) ले लाल सागरमा कार्गो जहाजहरूलाई यमनका हुथी विद्रोहीहरूको आक्रमणबाट जोगाउन नौसेना अभियान शुरु गरेको छ ।

ईयुका अन्तर्राष्ट्रिय साझेदारहरुसँग मिलेर लाल सागरमा भइरहेको आक्रमणलाई ध्यानमा राखि नौसेना तैनाथ गर्ने निर्णय गरेको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनलाई उदृत गर्दै अलजजिराले जनाएको छ । ईयुले संकट समाधानका लागि युरोपेली देशहरुको बलियो उपस्थिति रहने विश्वास व्यक्त गरेको खबरमा उल्लेख छ ।

नौसेना मिसनले लाल सागर, अडेनको खाडी र वरपरका पानीजन्य ठाँउमा हुनसक्ने आक्रमणको प्रारम्भिक चेतावनी दिने प्रणालीहरू युरोपेली युद्धपोत र वायुजनित यन्त्र पठाउनेछ । अहिलेसम्म, फ्रान्स, जर्मनी, इटाली र बेल्जियमले जहाजहरू उपलब्ध गराउने विषयमा छलफल गरिसकेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?