प्रेस युनियनको केन्द्रीय सदस्यमा पौडेलको उम्मेदवारी घोषणा

अर्घाखाँची । लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने निश्चित भएको छ ।  मिति घोषणा भएसगै महाधिवेशनको रौनक छाएको छ ।

यसै सन्दर्भमा नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा अर्घाखाँचीका घनश्याम पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । विगत ८ वर्षदेखि अर्घाखाँचीमा रहि पत्रकारितामा आवद्व पौडेल २३ वर्षिय हुन ।

अर्घाखाँचीमा नेपाल प्रेस युनियनको कार्यसमिति सदस्य, पत्रकार महासंघको जिल्ला सदस्य, नेपाली काँग्रेस जिल्ला कार्य समिति अर्घाखाँची प्रकाशन तथा प्रचारप्रसार विभागको सदस्य रहि काम गरेका पौडेल राष्ट्रिय, प्रादेशिक तथा स्थानीय मिडियामा आवद्व छन् ।

कारोवार दैनिक, ग्यालेक्सी टेलिभिजन, दैनिकपत्र दैनिक, हिन्दुखबर डटकम, एविसि टेलिभिजन, एपी वान टिभि लगाएतका दर्जनौ मिडियामा काम गरेका पौडेलले केन्द्रीय सदस्यका लागि दौडधुप बढाएका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका पौडेल श्रमजीवी पत्रकारहरुको सुचिमा सबल,सक्षम, निडर र कुशल पत्रकारको छवि बनाएका छन । पौडेल दर्जनौ सस्था बाट सम्मानित भएका देशमै कान्छा उम्मेदवार हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?