बिउटिसिएन नेपाल २०१७ विजेताद्वारा बिउटिसिएन तालिम हुने

पोर्तुगल, लिस्बोन । बिउटिसिएन नेपाल २०१७ की विजेता सुदा गुरुङ को नेतृत्वमा अब गुरुङ स्पा एन्ड सलोन मा विभिन्न प्रकारका बिउटिसिएन सम्बन्धी तालिम सञ्चालन हुने भएको छ।

लिस्बोनको नेपाली समुदायबीच सौन्दर्य सेवा र तालिमको माग बढ्दै गइरहेको अवस्थामा, गुरुङ स्पा एन्ड सलोनले सस्तो शुल्कमा स्तरीय तालिम प्रदान गर्ने योजना बनाएको हो। तालिम अन्तर्गत नेल केयर, मेनिक्योर-पेडिक्योर, हेयरकट लगायत महिला र पुरुष दुवैका लागि उपयुक्त विविध कोर्स समावेश गरिनेछ।

तालिम लिस्बोनस्थित नेपालीहरुको बाक्लो बस्ती रहेको Rua Penha de França, n220A मा सञ्चालन गरिनेछ। थप जानकारीका लागि +351920388593 मा सम्पर्क गर्न सकिनेछ।

नेपालमा सौन्दर्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी सुदा गुरुङले अब प्रवासमा रहेका नेपालीहरूलाई समेत आफ्नो सीप हस्तान्तरण गर्ने अवसर सिर्जना गरेकी छिन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?