नेकपा बहुमत निकट अखिल क्रान्तिकारी अर्घाखाँचीको अध्यक्षमा पदम नेपाली चयन

अनिल नेपाली
अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीको विशेष भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।

सदरमुकाम सन्धिखर्क भक्तिटोलाबाट सुरु भएको र्यालीको मसाल बालेर सगठनका केन्द्रिय कोषाध्यक्ष दिपक विस्टले उद्घाटन गरेका थिए र्याली बजारका विभिन्न चोक चोक परिक्रममा गरी सभामा परिणत भएको थियो ।

सभालाई सम्वोधन गदै विस्टले नेपालमा परिबर्तनकारी युगान्तकारी सोच राखेर आफुहरुले लामो समयदेखि देशमा भएका बेथिति अन्याय अत्याचार विरुद आन्दोलन गरेतापनि नेतृत्वमा आएको बैमानीले आन्दोलनलाई केही धक्का भएतापनि आफुहरुले कम्युनिस्ट पार्टीको पुनगठन गरेर जनताको विचमा आएको बताउदै अब सशोधनबाद र विर्सजनबादका विरुदमा जनताले आन्दोलन गरेर देशलाई नेपाली जनताले पुजीबाद सशोधनबादबाट निमुल पारेर बैज्ञानिक समाजबादीको क्रान्तिको दिसामा अगाडि बढाउने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बहुमतका जिल्ला सेक्रेटरी बारुदले नेपाली जनताले पुजीबाद सशोदनबादीका विरुदमा आन्दोेलन गरेर देशलाई समाजबादी क्रान्तिको दिशामा अगाडि बढाउने बताए । कार्यक्रमा अखिल नेपाल महिला सघ केन्द्रिय सदस्य माया नेपाली अखिल क्रान्तिकारी केन्द्रिय सदस्य ईन्दु बली नेकपा बहुमत सन्धिखर्क नगरपालिका ईन्चार्ज गोविन्द खनाल लगायतका नेताले शुभकामना मन्तब्य राखेका थिए ।

भेलाले पदम नेपालीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति चयन गरेको छ जसको उपाध्यक्षमा राजेश नेपाली लक्ष्मी खनाल सचिबमा शकर विक सहसचिबमा रचना सुनार कुमार नेपाली कोषाध्यक्षमा सुरज विश्वकर्मा लगायत २९ जना निर्वाचित भएको प्रचार प्रचार विभागका प्रमुख अविरलले बताउनुभएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?