अर्घाखाँची । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाका सभापति बाबुराम भुसाल कृषिमै रमाउछन् ।
अर्घा नरपानी बहुउदेश्यीय कृषि फार्ममा उनि कृषि कर्म गरीरहेका देेखिन्छन् । उनकाे कृषि फार्ममा दर्जन बढी कृषि प्राबिधिक सहित किसानहरू काम गर्छन् । उनि ८० राेपनि जमिनमा कृषि गरीरहेका छन् ।
भुसाल सरल, राजनैतिक, समाजसेवी ब्यक्तीत्व हुन् ।













