सङ्घिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना अर्घाखाँचीकाे ७८ प्रतिसत बित्तिय प्रगति

अर्घाखाँची । सङ्घिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना अर्घाखाँचीले आर्थिक वर्ष २०७८/७९ मा ७८ प्रतिसत बित्तिय प्रगति कायम गर्न सफल भएको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा बिगतका बर्षहरुमा भन्दा उत्कृष्ट प्रगति हासिल गर्न सफल भएको हो । अर्घाखाँची जिल्लामा आयोजनाको मुख्य कार्यलय भएपनि अर्घाखाँची गुल्मी पाल्पा गरि ३ जिल्ला कार्यक्षेत्र पर्ने आयोजनाका सिनियर डिभिजन ईन्जिनियर किरण आचार्य ले जानकारी दिए । कार्यलय प्रमुखमा सिनियर डिभिजन ईन्जिनियर किरण आचार्य अर्घाखाँचीमा हाजिर भए सगै कामले दुर्त गति लिएको हो दरवन्दि अनुसारका कर्मचारीहरु कार्यलयमा नभएको अबस्थामा थोरै जनसक्ति ले ७८ प्रतिसत काम आर्थिक वर्ष २०७८/७९ मा देखाउनु ठुलो उपलब्धि मानिन्छ कर्मचारीहरु दिन रात नभनि खटेर काम गरेपछि प्रगति राम्रो देखिएको हो ।

धेरै जिल्लामा फिल्ड हेर्नू पर्छ म दैनिक फिल्डमा पुगेर गुणस्तरीय काम गराउनका लागि खट्ने गरेको छु अर्को बर्ष १०० प्रतिसत प्रगति देखाउने गरि काम गर्ने लक्ष्य लिएको छु कार्यलय प्रमुख किरण आचार्य क‍ो भनाइ छ । बिगतका बर्षमा लगाईएका बहुवर्षिय ठेक्काहरु पनि यो बर्ष आम्सिक रुपमा सन्तोषजनक प्रगति तर्फ अगाडि बढेका छन् ।

बहुबर्षिय योजनाको काम पनि दुर्त गतिमा अगाडि बढिरहेका छन । कार्यलय प्रमुखले राम्रोसँग काम गर्न सहजिकरण गर्ने गरेको कारण धेरै काम गर्न सजिलो भएको खाचि निर्माण सेवाका सन्चालक बरिस्ठ निर्माण ब्यबसायि गौतम भुसालले दाबि गरे । अर्घाखाँचीमा भन्दा धेरै ठुला योजनाहरु गुल्मि जिल्लामा छन भने अर्घाखाँची जिल्लामा पनि ठुला योजनाहरुको काम अगाडि बढने तैयारीमा छन कार्यलयमा डिभिजन ईन्जिनियर सहित ४ जना ईन्जिनियरको दरबन्दी भएपनि १ ईन्जिनियर १ कार्यलय प्रमुख कार्यरत छन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?