उपसभामुख भुसाललाई कांग्रेस अर्घाखाँचीको बधाई

अर्घाखाँची । प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकोमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुस्पा भुसाललाई काग्रेस अर्घाखाँचीले बधाई तथा सुभकामना व्यक्त गरेको छ । नेपाली काँग्रेस अर्घाखाँची जिल्ला प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भुसाललाइ शुभकामना ब्यक्त गरिएको छ ।

बधाई तथा सुभकामना ज्ञापन गर्दै पत्रमा भनिएको छ “उपसभामुख जस्तो गरिमामय पदमा भएको बिजयले सिङ्गो अर्घाखाँची र काग्रेसजनमा खुशी छाएको छ । पार्टी केन्द्रिय सदस्य समेत रहनु भएका पुस्पा भुसाल करिब ५ दशक लामो राजनीति यात्राबाट यहाँ सम्म पुग्न सफल हुनुभएको हो । अर्घाखाँची जिल्लामा जन्मिई दोस्रो पटक प्रतिनिधि सभा सदस्य हुनु भएको भुसालको पारिबारिक राजनीति पृष्ठभुमि समेत लामो छ । समाजसास्त्रमा र कानुन बिसय अध्ययन गर्नु भएकी भुसाल कुशल महिला नेतृको रुपमा पहिचान बनाउनु भएको छ ।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?